Numbers 22:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ यी मानिसहरूसित नजा र इस्राएलीहरूलाई सराप नदे किनभने मैले तिनीहरूलाई आशिष् दिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ यिनीहरूसँग नजा। तैंले त्‍यो जातिलाई सराप्‍नुहुँदैन, किनकि तिनीहरू आशिषित छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू म द्वारा अशिषित छन्।”