Numbers 22:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान बालाम बालाकका दूतहरूकहाँ गएर भने, “तिमीहरू आफ्‍ना घर फर्क। परमप्रभुले मलाई तिमीहरूसित जान दिनुभएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बालाम बिहान सबेरै उठे, र बालाकका मुख्‍य व्‍यक्तिहरूलाई भने, “तपाईंहरू आफ्‍नो देशमा जानुहोस्, किनकि मलाई तपाईंहरूका साथमा जान दिन परमप्रभुले इन्‍कार गर्नुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”