Numbers 22:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गई बालाकको समाचार बालामलाई दिए, “मकहाँ आउनलाई कुनै कुराले तिमीलाई नरोकोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू बालामकहाँ आएर भने, “सिप्‍पोरका छोरा बालाक यसो भन्‍नुहुन्‍छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बालामकहाँ आएर भने: “सिप्पोरका छोरा बालाक यसो भन्‍नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ, दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्।