Numbers 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब गधाले दूतलाई देख्‍यो, त्‍यो पर्खालपट्टि हट्यो र बालामको खुट्टा पर्खालमा चेप्‍टियो। बालामले गधालाई फेरि चुटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दूतलाई देखेर गधा पर्खालमा मिचिन पुग्‍यो र बालामको खुट्टा त्‍यसले पर्खालमा चेप्‍ट्याइदियो। तिनले त्‍यसलाई फेरि पिटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले।
Nepali ERV (पवित्र बाइबल)
जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।