Numbers 22:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपालि दूतलाई देखेर गधा भूईमा बस्‍यो। बालाम रिसाए र आफ्‍नो लौराले गधालाई चुट्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गधा परमप्रभुका दूतलाई देखेर थचक्‍क बस्‍यो। तब बालामलाई रीस उठ्यो, र आफ्‍नो लहुरोले गधालाई पिट्‌न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्‍क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।