Numbers 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सुनेर तिनी र तिनका प्रजा सबै डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मोआब इस्राएलीहरूसँग साह्रै डराए, किनभने तिनीहरू धेरै थिए। इस्राएलीहरूको कारणले उनीहरू व्‍याकुल भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्‍चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।