Numbers 22:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालाकले बालाम आउँदै छन् भनी सुने र तिनलाई भेट्‍न मोआबको सीमानाको अर्नोन नदीको छेउमा आर सहरसम्‍म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालाकले बालाम आएका कुरा सुनेर आफ्‍नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्‍मै तिनलाई भेट्‌न गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बालाकले बालाम आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के।
Nepali ERV (पवित्र बाइबल)
जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए।