Numbers 22:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी बालाम बालाकसित किर्यत-हुसोत सहरमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बालाम बालाकसित गए, र तिनीहरू किर्यत-हुसोतमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बालाम बालाकसँग किर्यत-हुस्सोतको सहरमा गए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हुसोतमा आए।