Numbers 22:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान बालाकले बालामलाई बमोत-बालमा लगे। त्‍यहाँबाट बालामले नजिकका केही भागसम्‍म इस्राएलीहरूलाई देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट बिहान बालाकले बालामलाई लिएर बमोत-बालमा उक्‍लेर गए। त्‍यहाँबाट बालामले मानिसहरूको केही भागसम्‍म देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे।
Nepali ERV (पवित्र बाइबल)
भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत- बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।