Numbers 23:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सन्तान धुलाजस्ता छन्: तिनीहरू यति धेरै छन् कि तिनको गन्ती लिन सकिँदैन। परमेश्वरका मानिसहरूजस्तै मेरो आयु बितोस्, धर्मी मानिसझैँ म शान्तिसित मर्न सकूँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबको धूलो कसले गन्न सक्छ? अथवा इस्राएलको चौथो हिस्साका गन्ती पनि कसले गर्न सक्ने? मेरो मृत्यु धर्मात्माको जस्तो होस्, र मेरो अन्त तिनैको जस्तो होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबको धुलोलाई कसले गन्न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!”
Nepali ERV (पवित्र बाइबल)
याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”