Numbers 23:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले बालामलाई भेट्‍नुभयो र तिनले के बोल्‍नुपर्ने हो, त्‍यो तिनलाई भन्‍नुभयो र त्‍यो कुरा बालाकलाई सुनाउनू भनी बालामलाई पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले बालामलाई भेट गर्नुभयो, र तिनको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्केर तैंले भन्‍नुपर्ने कुरा यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, बालाककहाँ जाऊ अनि यसो भन।