Numbers 23:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनी फर्के र बालाकलाई होमबलिको छेउमा मोआबका अगुवाहरूसित उभिरहेको भेट्टाए। परमप्रभुले के भन्नुभयो भनी बालाकले सोधे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी बालाककहाँ गए। बालाक र उनीसँग भएका मोआबका मुख्य व्यक्तिहरू उनका बलिको नजिक उभिरहेका थिए। बालाकले तिनलाई सोधे, “परमप्रभुले के भन्नुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्नुभयो?”
Nepali ERV (पवित्र बाइबल)
यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”