Numbers 23:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र बालामले यस्तो अगमवाणी गरे: “सिप्पोरको छोरो बालाक! आइज! म के भन्दछु, सुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “ए बालाक, उठेर सुन्, ए सिप्पोरको छोरो, मेरो कुरामा कान थाप्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बालामले यसरी आफ्नो सन्देश बोले: “ए बालाक उठ्, र सुन्; ए सिप्पोरका छोरा मेरा कुरा सुन्।
Nepali ERV (पवित्र बाइबल)
बिलामले आगमवाणी दिएः “उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,