Numbers 23:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालाकले बालामले भनेझैँ गरे र ती दुईले हरेक वेदीमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
Nepali ERV (पवित्र बाइबल)
बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।