Numbers 23:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आशिष् दिने आज्ञा पाएको छु, परमेश्वरले जब आशिष् दिनुहुन्छ, म त्यसलाई टार्न सक्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्, मैले त आशिष् दिने आज्ञा पाएको छु। उहाँले आशिष् दिनुभएको छ, र म त्यसलाई उल्टाउन सक्दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आशिष् दिनू भन्ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ, परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बदलाउन सक्तिन।