Numbers 23:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल जाति एउटा बलियो सिंहजस्‍तो छ; त्‍यसले शिकार च्‍यातचुत पारेर नखाउञ्‍जेल आफूले मारेको शिकारको रगत नपिउञ्‍जेल त्यसले आराम गर्दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, त्‍यो जाति सिंहनीझैँ उठ्‌छ, झम्‍टन लागेको सिंहजस्‍तै त्‍यो जुरुक्‍क उठ्‌छ, जसले शिकार नखाउञ्‍जेल र शिकारको रगत नपिउञ्‍जेल आराम गर्नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो जाति सिंहनीझैँ उठ्छन्; तिनीहरूले आफूलाई सिंहझैँ उत्तेजित पार्दछन्, जसले आफ्नो शिकार नखाउन्जेल र आफ्नो शिकारको रगत नपिउन्जेल विश्राम लिदैनन्।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”