Numbers 23:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालामले उत्तर दिए, “मैले तपाईंलाई भनेकै छु, परमप्रभुले मलाई भन्‍नुभएअनुसार मैले सबै कुरा गर्नुपर्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बालामले बालाकलाई भने, “परमप्रभु जे भन्‍नुहुन्‍छ त्‍यो मैले अवश्‍य गर्नुपर्छ भनेर मैले तपाईंलाई अघि नै भनेको थिइनँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्‍नुहुन्छ, त्यही कुरा भन्‍नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
Nepali ERV (पवित्र बाइबल)
बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”