Numbers 23:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालाकले भने, “मसित आऊ, म तिमीलाई अर्को ठाउँमा लैजानेछु। सायद त्‍यहाँबाट तिमीले ती मानिसहरूलाई सराप दिनलाई परमेश्‍वर राजी हुनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बालाकले बालामलाई भने, “आउनुहोस्, अब म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। शायद त्‍यहाँबाट मेरो निम्‍ति तपाईंले तिनीहरूलाई सराप दिने परमेश्‍वरको इच्‍छा हुन्‍छ कि?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्‍वर खुशी हुनुहोला कि।”
Nepali ERV (पवित्र बाइबल)
तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”