Numbers 23:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनले बालामलाई पोर पर्वतको टुप्‍पामा लगे, जहाँबाट उजाड-स्‍थान देखिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्‍थान देखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरूभूमि देखिन्थ्यो।