Numbers 23:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालाकले उनलाई भनेअनुसार सबै गरे र प्रत्येक वेदीमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालामले भनेझैँ बालाकले गरे, र प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा उनले चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
Nepali ERV (पवित्र बाइबल)
बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेडाहरू बलि चढाए।