Numbers 23:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालामले के बोल्‍नुपर्ने, त्‍यो उनलाई परमप्रभुले भन्‍नुभयो र त्‍यो कुरा बालाकलाई सुनाउन उनलाई फर्कन लाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्‍नुपर्ने कुरा यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”