Numbers 23:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई परमेश्‍वरले सराप्‍नुभएको छैन, त्‍यसलाई म कसरी सरापूँ? परमप्रभु नबोली कसरी म तिनको सर्वनाशको कुरा गरूँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले नै नसराप्‍नुभएकालाई मैले कसरी सराप्‍नु? परमप्रभुले नै धम्‍की नदिनुभएकालाई मैले कसरी धम्‍की दिनु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्‍कार्नुभएन, मैले कसरी धिक्‍कारूँ?
Nepali ERV (पवित्र बाइबल)
कसरी म केही कुरालाई सराप्नु जसलाई परमेश्वरले सरापेको छैन; कसरी म कसैको विरूद्धमा बोल्नु जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।