Numbers 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालामले उत्तर दिए, “तपाईंले पठाउनुभएका दूतहरूलाई मैले भनिसकेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालामले बालाकलाई भने, “तपाईंले मकहाँ पठाउनुभएका दूतहरूलाई मैले भनेकै थिइनँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
Nepali ERV (पवित्र बाइबल)
बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।