Numbers 24:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनले यो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्‍देश, त्‍यस मानिसको वचन जसले छर्लङ्ग देख्‍न सक्‍छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालाम भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्‍ट गरी देख्छ;
Nepali ERV (पवित्र बाइबल)
तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,