Numbers 24:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले उजाड-स्थानतिर फर्केर हेरे र त्यहाँ इस्राएलका मानिसहरू कुल-कुलमा बाँडिएर आ-आफ्ना पालमा बसेको देखे। परमेश्वरको आत्माले तिनलाई आफ्नो बशमा लिनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब बालामले आफ्ना आँखा उचालेर हेरे, र इस्राएलीहरूलाई आफ्नो कुल-कुल गरी बसेका तिनले देखे, तब परमेश्वरका आत्मा तिनीमाथि आउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।