Numbers 24:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि आफ्नो दर्शनमा बालामले अमालेकीहरूलाई देखे र यो अगमवाणी गरे: “अमालेक सबैभन्दा शक्तिमान् जाति थियो, तर अन्तमा त्यो सदाको लागि नष्ट हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले अमालेकीहरूतिर हेरेर आफ्नो ईश्वरवाणी दिए: “सबै जातिहरूमा अमालेक पहिलो थियो, तर विनाश नै त्यसको अन्त हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः “राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”