Numbers 24:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब बालामले यो अगमवाणी गरे— “यी उत्तरमा भेला हुने मानिसहरू को हुन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को बाँच्‍न सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बालामले सन्देश गरे: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ?
Nepali ERV (पवित्र बाइबल)
बिलामले तब फेरि अगमवाणी बोलेः “हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?