Numbers 24:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनले यस्तो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्देश, त्यस मानिसको वचन जसले छर्लङ्ग देख्न सक्छ:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले आफ्नो ईश्वरवाणी दिए: “बओरको छोरो बालामले भन्छ, जुन मानिसको आँखा खुला छ, त्यसको वाणी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले आफ्नो सन्देश भन्न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्ट गरी देख्छ;
Nepali ERV (पवित्र बाइबल)
अनि बिलामले यो अगमवाणी दिएः “यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।