Numbers 24:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लामा खजुरका लहरहरूजस्ता वा नदीको किनारमा भएका बगैँचाहरूजस्ता, परमप्रभुबाट रोपिएका घ्यूकुमारीहरूजस्ता, पानीको किनारमा उम्रेका देवदारुका बोटहरूजस्ता सुन्दर छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ती उपत्यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्नुभएका एलवाहरूजस्ता, पानीनेरका देवदारुहरूजस्ता फैलिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।