Numbers 24:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो जाति बलियो सिंहजस्तो छ, त्यो सुतेको बेलामा कसैले त्यसलाई उठाउने आँट गर्दैन। जसले इस्राएललाई आशिष् दिन्छ, त्यो आशिष्मय हुनेछ र जसले इस्राएललाई सराप दिन्छ, त्यो आफैं श्रापित हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सिंहझैँ लेटिरहन्छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष् दिने हरेक आशिषित होस्। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”
Nepali ERV (पवित्र बाइबल)
“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”