Numbers 25:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण पीनहासलाई भन्, म त्‍योसित सदाकालको निम्‍ति एउटा करार बाँध्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यसो भन्, ‘हेर्, म त्‍यससँग मेरो शान्‍तिको करार बाँध्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु।