Numbers 25:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो र त्यसका सन्तान सदाकालका निम्ति पूजाहारी खटाइएका छन् किनभने कसैले म बराबर हुन खोजेको त्यसले सहन सकेन र त्यसरी मानिसहरूका पापको क्षमा त्यसले ल्यायो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसलाई र त्यसको वंशलाई पनि सधैँको लागि पूजाहारीपदमा स्थिर गरिनेछन्, किनभने त्यो आफ्ना परमेश्वरको निम्ति जोशिलो थियो। त्यसले इस्राएलीहरूका निम्ति प्रायश्चित गर्यो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्चित गर्यो।”
Nepali ERV (पवित्र बाइबल)
शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”