Numbers 25:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस आइमाईको नाम कोजबी थियो। त्यसका बुबा सूर मिद्यानी कुलहरूका एउटा दलका मुखिया थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।