Numbers 25:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती स्‍त्रीहरूले इस्राएली पुरुषहरूलाई देवताहरूको पूजामा गरिने बलिदानका भोजमा बोलाउँथे। इस्राएलीहरूले त्‍यहाँ भोज खान्‍थे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्‍तो दिए, र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देव-देवताहरू पूज्न थाले।