Numbers 26:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्ति सकिएपछि परमप्रभुले मोशा अनि हारूनको छोरो एलाजारलाई यसो भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विपत्तिपछि परमप्रभुले मोशा र हारून पूजाहारीका छोरा एलाजारलाई यसो भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो,