Numbers 26:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाद कुलबाट— सेफोन, हाग्‍यी, शूनी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गादका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: सेफोनबाट सेफोनीहरूको वंश, हाग्‍यीबाट हाग्‍यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,