Numbers 26:19 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-21] यहूदा कुलबाट— शेलह, फारेस, जेरह, हेस्रोन र हामूलका वंशहरू। (यहूदाका दुई छोराहरू एर्‌ र ओनान कनान देशमा मरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एर्‌ र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनान देशमा मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे।