Numbers 26:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“घराना-घरानाका हिसाबले सारा इस्राएली समाज अनि त्‍यहाँ भएका बीस वर्ष नाघेका सैनिक सेवा गर्न सक्‍ने पुरुषहरूको गन्‍ती लेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएली समुदायबाट बीस वर्ष र उँभोका जति जना लड़ाइँमा जान सक्‍छन्, तिनीहरूलाई आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गर्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
“सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”