Numbers 26:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी वंशको सङ्‍ख्‍यामा ७६,५०० पुरुषहरू थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ७६,५०० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।