Numbers 26:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफका कुलबाट— योसेफका दुई भाइ छोराहरू थिए— मनश्‍शे र एफ्राइम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफका सन्‍तान मनश्‍शे र एफ्राइमबाट तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।