Numbers 26:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्शे कुलबाट— मनश्शेका छोरा, माकीर, गिलादका बुबा थिए। गिलाद यी वंशका पुर्खा थिए–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्शेका सन्तान: माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका पिता थिए।),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह,