Numbers 26:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] मोशा र एलाजारले सो आज्ञापालन गरे र त्यस उमेर भएका सबै पुरुषहरूलाई एकसाथ भेला गरे। तिनीहरू यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा भेला भए। मिश्रबाट निस्किआएका इस्राएलीहरू यिनै हुन्—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने,
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। “तिनीहरूले भने,