Numbers 26:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इएजेर, हेलेक,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलादबाट गिलादीहरूको वंश भए। गिलादका सन्तान: ईएजेरबाट ईएजेरीहरूको वंश, हेलेकबाट हेलेकीहरूको वंश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादका सन्तानहरू यिनै थिए: ईएजेरबाट ईएजेरीहरूको वंश; हेलेकबाट हेलेकीहरूको वंश।
Nepali ERV (पवित्र बाइबल)
गिलादबाट भएका सन्तानहरूः ईएजरेबाट ईएजेरीहरूको कुलसमूह, हेलेकबाट हेलेकीहरूको कुलसमूह,