Numbers 26:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेपेरका छोरा, सलोफादका छोरा थिएनन् तर केवल छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सलोफादका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।)
Nepali ERV (पवित्र बाइबल)
सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।