Numbers 26:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइम कुलबाट— शूतेलह, बेकेर र तहनका वंशहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमका सन्‍तान तिनीहरूका वंश-वंशअनुसार: शूतेलहबाट शूतेलहीहरूको वंश, बेकेरबाट बेकेरीहरूको वंश, तहनबाट तहनीहरूको वंश भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूतेलहबाट शूतेलहीहरूको वंश; बेकेरबाट बेकेरीहरूको वंश; तहनबाट तहनीहरूको वंश।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमको कुलसमूह यस प्रकार छः शूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह।