Numbers 26:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एरानका वंशको वंशावली शूतेलहबाट सुरु भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शूतेलहका सन्‍तान: एरानबाट एरानीहरूको वंश भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शूतेलहका सन्तानहरू यिनै थिए: एरानबाट एरेनीहरूको वंश।
Nepali ERV (पवित्र बाइबल)
शूतेलहका कुलसमूह यस प्रकारका थिएः एरानबाट एरानीहरूको कुलसमूह।