Numbers 26:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी वंशहरूको सङ्ख्यामा ३२,५०० पुरुष थिए। यी वंशहरू योसेफबाट जन्मेका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ३२,५०० थियो। योसेफका सन्तान तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल कुलसमूहहरू तिनीहरू नै हुन्।