Numbers 26:4 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्वरले मोशालाई आज्ञा गर्नुभएबमोजिम बीस वर्ष र उँभोका मानिसहरूको गन्ती गर्।” मिश्रबाट निस्केर आएका इस्राएलीहरू यी नै हुन्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।” इजिप्टबाट निस्केर आएका इस्राएलीहरू यिनीहरू नै थिए:
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”