Numbers 26:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आर्द र नामानका वंशहरूको वंशावली बेलाबाट सुरु भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आर्द र नामानबाट बेलाका सन्तान: आर्दबाट आर्दीहरूको वंश, नामानबाट नामानीहरूको वंश भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: अर्दबाट अर्दीहरूको वंश; नामानबाट नामानीहरूको वंश।
Nepali ERV (पवित्र बाइबल)
अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए।