Numbers 26:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी वंशको सङ्‍ख्‍यामा ४५,६०० पुरुष थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्‍यामीनको कुलका वंशहरू यी नै हुन्‌। तिनीहरूको संख्‍या ४५,६०० थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।